स्वास्थ्य मन्त्रालयलाई रोटरी क्लब अफ महाबौद्धको पिपिइ सेट र स्वास्थ्य सामग्री

ललितपुर । नेपाललाई कोरोना भाईरस (कोभिद १९) बाट जोगाउनु हामी सबैको दाइत्व हो । यस माहामारीको समयमा नेपाल सरकारले चालेका कदमहरु प्रशंसनीय छन् र हामी सबै मिलेर सक्दो सहयोग गर्न सकेमा कोरोना संक्रमनबाट नेपाललाई जोगाउन सम्भव सकिन्छ ।
यही क्रममा बैशाख २१ गते आईतवार रोटरी क्लब अफ महाबौद्धको तर्फबाट पिपिइ सेट तथा अन्य स्वास्थ्य सामग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी क्लवका अध्यक्ष देवराज घिमिरे बाट हस्तान्तरन गरिएको थियो । कार्यक्रममा क्लबका सदस्यहरु धर्मबज्र बज्राचार्य, पूर्व डिआइजी पिताम्बर अधिकारी, गोपाल घिमिरे, राजाराम लुइटेल, नवराज सन्जेलको पनि उपस्थिती रहेको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव