सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले निजी विद्यालय सञ्चालकहरूको संस्था नेशनल प्याब्सन र प्याब्सनलाई तत्काल शुल्क उठाउने निर्णयबाट पछि हट्न आग्रह गरेको छ।
नेशनल प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर लकडाउन अवधिमा पनि विद्यार्थीलाई पढाएकोले शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेको थियो।
सोमबार अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले प्याब्सन र नेशनल प्याब्सनले अव्यवहारिक निर्णय गरेकोले फिर्ता लिन माग गरेका हुन्।
विद्यार्थी र अभिभावकहरूले भोगिरहेका संकटलाई वेवास्ता गर्दै विद्यालय सञ्चालकहरूले एकतर्फी रूपमा शुल्क बुझाउन उर्दी लगाएकोसमेत अनेरास्ववियूको भनाइ छ।
यस्तो छ विज्ञप्ति:
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव