संवाद

November 27, 2019

सम्वेदनशील हुन्छन् महिला प्रिन्सिपल

खोटाङमा जन्मिएर शिक्षाशास्त्रबाट स्नातकोत्तर अध्ययन गरेकी रिता राई दाहाल काठमाडौँ, पुरानो बानेश्वरस्थित क्याम्ब्रिज पब्लिक हाइस्कुलकी प्रिन्सिपल हुन् । वि.स २०५१ सालमा धनकुटाको ब्रिटिस स्कुलबाट शिक्षण पेशामा प्रवेश गरेकी उनले २०५९ सालदेखि क्याम्ब्रिज पब्लिक स्कुलको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आएकी छन् । बुवा गंगाप्रसाद र आमा बसन्तीको कोखबाट जन्मिएकी उनलाई कराते...
August 4, 2019

‘धन्न विद्यालय छन् र हामी बाँचेका छौँ ’

काठमाडौँको नगलटोलमा जन्मिएर जीवनको अनमोल ३० वर्ष नृत्य क्षेत्रमा समर्पण गरेका भुवनदास श्रेष्ठ नेपाल नृत्य निर्देशक संघका अध्यक्ष हुन् । आइकमको पढाइपछि नृत्यमा इच्छा जागेको बताउने उनी विगतमा हिमालचुली कल्चरल गुप्र, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आवद्ध थिए । वि.स २०४८ सालमा स्वीट्जरल्यान्डमा पहिलो पटक अन्तराष्ट्रिय मञ्चमा नृत्य प्रस्तुत गरेपछि...
July 24, 2019

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन् । ८ वर्षअघि नै अभिभावकले...
June 17, 2019

शिक्षकले पर्याप्त तलब पाउने अवस्था बनोस्, युवाहरू शिक्षणमा आउने छन्

प्रिन्सिपल हुन कपाल फुल्नु पर्छ या बुढो नै हुनु पर्छ भन्ने हुँदैन । प्रिन्सिपल पद भनेको अनुभवले मात्र नभई क्षमताले नेतृत्व गर्ने कुरा हो ।
May 12, 2019

पाठ योजना एउटा सोच हो

ललितपुर गोदावरीस्थित छम्पी देवी माध्यमिक विद्यालयमा माध्यमिक तहमा सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक रमेशप्रसाद आचार्य विगत ३ दशकदेखि शिक्षण पेशामा लागिरहेका छन् । उनले समाजशास्त्र तथा मानवशास्त्र र शैक्षिक योजना तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । शिक्षाशास्त्रमा एक वर्षे स्नातक गरेको समयमा पाठ योजना बनाउन सिकेका उनीसँग पाठ योजनसँग...
March 11, 2019

‘देशभरिका स्कुल आफ्नै मानेर काम गरेँ’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष हुन्, विजय साम्बाहाम्फे । १३ औँ राष्ट्रिय महाधिवेशनमा टिकाराम पुरीलाई पराजित गर्दै उनी प्याब्सनको अध्यक्ष पदमा निर्वाचित भएका थिए । काठमाडौँमा यही फागुन २८ र २९ गते प्याब्सनको १४ औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । यसपटक सम्बाहाम्फेले भने उमेद्वारी दिएका छैनन् । साम्बाहाम्फेले...