English Teacher Wanted

Basic Job Information Job Category: Teaching / Education Job Level: Mid Level No. of Vacancy/s: [ 2 ] Employment Type: Full Time Job Location: Lazimpat, Kathmandu, Nepal Offered Salary: Negotiable Apply Before(Deadline): Aug. 15, 2018 Job Specification Education Level: Bachelor Experience Required: Not Required Other Specification M.A / M.Ed with minimum 3 years experience in related field […]

एक विद्यार्थी पाँच शिक्षक

जाजरकोट – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन्। उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, […]

विद्यालयमा बाख्राको खोर

विराटनगर : मोरङको विराटनगर महानगरपालिका– १९ स्थित पञ्चकन्य आधारभूत विद्यालय अहिले बन्द छ। साउन १ गतेदेखि बर्खे बिदा दिइएपछि विद्यालय २० गतेसम्मका लागि बन्द रहेको हो। त्यही विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ। वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँधिएका छन्। विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ। विद्यार्थी पढ्ने विद्यालय बाख्रा […]

पद छ, काम छैन: शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो । साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, […]

5b334bea08295-222

यस्तो छ शिक्षामन्त्री गिरिराजमणि पोखरेलको शैक्षिक मार्गचित्र ।

यस्तो छ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको शैक्षिक मार्गचित्र । http://girirajmanipokharel.com/wp-content/uploads/2018/04/Roadmap-Final.pdf

दुई किसिमले आयो कक्षा १२ को नतिजा

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले अक्षरांक पद्दतिमा नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ रहेको छ । परीक्षामा नियमिततर्फ कूल २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएकामा […]

एभरेष्ट स्कुलद्वारा नौजना विद्यार्थीलाई छात्रबृति

भक्तपुर । भक्तपुरको एभेरेष्ट इगलिश स्कुलले भक्तपुरकै भार्वाचोस्थित श्री गणेश माध्यमिक विद्यालयका छात्रबृति रकम वितरण गरेको छ । एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानध्यापक गंगाप्रसाद याकामीलाई एक कार्यक्रमवीच २२ हजार रुपैयाँं बराबरको चेक हस्तान्तरण गनुभएको हो । गणेश स्कुलका नौ जना विद्यार्थीका उक्त छात्रबृति रकम हस्तान्तरण गरिएको हो । सरकारी स्कुल र […]

दक्षिण अफ्रिकाबाट फर्केका स्काउटको सम्मान

भक्तपुर । विश्व महिला स्काउट संगठनको ‘युथ एक्सचेन्ज साउथ टु साउथ’ (येस—वाइ.इ.एस.एस.) कार्यक्रम अन्र्तगत दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा ६ महिना स्वयमसेवा गरि फर्केका ३ जना रेञ्जर (युवा महिला) स्काउटलाई बुधबार भक्तपुरमा सम्मान गरिएको छ । आन्तरिक द्धन्दग्रस्त दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा दक्षिण एशियाली मुलुक नेपालबाट ३ जना र बंगलादेशबाट […]

ग्ल्याडस्टोनका विद्यार्थी मानव विद्या गृहमा

मध्यपुर थिमी, श्रावण १६ |  मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभइ समाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि आफूलाई निरन्तर समाहित गराउँदै आएको छ । ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community)  का रूपमा सञ्चालन गर्दै आएको प्रत्यक्ष सामाजिक तथा राष्ट्रिय चासोको विषयमा ग्ल्याडस्टोन दत्तचित्त भइ लागेको विद्यालयका संस्थापक प्रधानाध्यापक विनोद कुमार कोइराला […]

संक्षेपमा राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ हेर्नका लागि तलको लिंकमा जानुहोस् :http://राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९