ब्रेकिंग

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...

अभिभावकलाई के पढाउने?

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने...

‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ / भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् । असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने...

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा...

एसईईमा भक्तपुर ः पाँचको चार जिपिए, ४८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिनुपर्ने

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) २०७५ मा भक्तपुरका पाँच विद्यार्थीले चार जिपिए ल्याएका छन् । गत वर्ष चार विद्यार्थीले जिपिए ल्याएका थिए । चार जिपिए ल्याउने विद्यार्थीहरुमध्ये तीन जना छात्र र २ छात्रा रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत बिहीबार...

बिए पास गर्ने बनेपाको पहिलो व्यक्ति ज्ञानकाजी मानन्धर

बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ ।

अभिभावक पढाएर कसरी सप्रिन्छ विद्यार्थी ?

काठमाडौँको जोरपाटीस्थित अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल भन्छन्, ‘मूलमा पानी सफा छ भने धाराको पानी सफा गरिर हनु पर्दैन । धारामा जति सफा गरेपनि यदि मूल नै सफा छैन भने धाराबाट फोहोर पानी आइ नै रहन्छ । एउटै माटोमा रोपेको कागती अमिलो, सुन्तला...

असार पन्ध्रको परिप्रेक्षमा जुजुधौ

असार १५ का दिन र अवसरका विना विश्लेषण आँखा चिम्ली मान्नु, स्वीकार्दै रहनु अन्धपरम्परा बन्छ । नेपाली मात्रका कृषि महोत्सव तुल्य १५ असारको मूल संस्कार कृषिबाट उत्पादित धानका बोट–पराल खाई–खुवाई पालेका गाई, भैँसीका बरद उपहार दुधबाट बने बनाइएका दही पृथ्वीमातालाई समर्पिएर सबै कृषिवाला समाजका...

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

भक्तपुर, १२ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । एसईईमा देशभरबाट ४ लाख ५९ हजार २ सय ७५ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ५० जनाको विविध कारणले परीक्षा रद्द भएको बताइएको छ। चैत १० गतेदेखि २१ गतेसम्म देशका एक...

संस्कारी अभिभावकका संस्कारी सन्तान

अभिभावक गम्भीर भएर बसे बच्चा पनि गम्भीर स्वभावकै हुन्छन् । अभिभावक फुर्तिलो, हँसिलो र मिलनसार भए बच्चा पनि त्यही स्वभाव लिएर हुर्किन्छन् । संस्कारी अभिभावकका सन्तान पनि संस्कारी नै बन्छन् । त्यस अर्थमा अभिभावक बच्चाका इन्जिनियर हुन् भन्दा फरक पर्दैन ।