विदेश

काव्यको अभिभावक दिवसमा नगदसहित शिक्षकहरु सम्मानित

काठमाडौं । ‘विद्यार्थीलाई गृहकार्य नदिने’ विद्यालयको रुपमा परिचित काव्य स्कुल नयाँबानेश्वरको एघारौंैं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथै विद्यालयमा १० वर्षदेखि सेवारत शिक्षक र कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा नेपाल स्काउटका निवर्तमान तदर्थ समितिका सदस्य एवम् स्काउट गुरु...

एभरेस्टको ३७ औँ वार्षिकोत्सवमा पुस्तक वितरण

सबिता नयाँजू भक्तपुर, १ फागुन । भक्तपुरको मिबाछेँस्थित एभरेस्ट इङ्लिश स्कुलको ३७ औँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले हरेक वर्ष झै यस...

अमिनिटी स्कुलमा विज्ञान, रोवर्टिक्स, गणित प्रदर्शनी सम्पन्न (फोटो फिचर)

भक्तपुर । कौशलटारस्थित अमिनिटी इंग्लिस सेकेन्डरी स्कुलले विद्यालय प्राङ्गणमा तेस्रो त्रैमासिक परीक्षफलसँगै विज्ञान, रोवर्टिक्स, गणित तथा कला प्रदर्शनी सम्पन्न गरेको छ । विद्यालयमा विद्यार्थीले सिकेका विज्ञान, रोवर्टिक्स, गणित तथा कला सम्बन्धीका प्रयोगात्मक सिपहरुलाई प्रदर्शनीमा राखिएका थिए । यसवर्षबाट सुरु भएको रोवर्टिक्स कक्षाले विद्यार्थीहरुलाई हौसाएको...

केटाकेटीलाई खुसीका साथ हुर्काउन सुझावहरु

हाम्रा बालकलाई कसरी अनुशासनमा राख्ने भन्ने कुरा सबै विपरीतहरूका वावजुद हामीले प्रयोगमा ल्याएको दृष्टिकोण त्यति महत्वपूर्ण नहुन सक्छ । यसबाहेक, यी सक्षमताहरू तलबाट तेस्रोमा पर्दछन् । यसले के बुझाउँछ भने – अनुशासनमा राख्ने कुरा त्यति महत्वपूर्ण होइन रहेछ । यसको अर्थ हो, अनुशासन त...

स्कूल–कलेजले विद्यार्थीको सुत्ने समय त चोर्दै छैन?

रोग नियन्त्रणसम्बन्धी एक सर्वेक्षणअनुसार माध्यमिक स्कूलमा पढ्ने ४३ प्रतिशत केटाकेटी रातको औसत तीन घन्टाभन्दा बढी ल्यापटप चलाउँछन् । चाहे त्यो स्कूलकै काम गर्न होस् वा भिडियो गेम खेल्न ।

SQC: A gateway to Twenty First Century Learning Skills

Student Quality Circles are small voluntary group of students (Four to Ten) in number who under the facilitator voluntarily meet regularly for about an hour every week to identify, analyze and resolve problems related to their class or school by applying tools and techniques...

विश्वका शिक्षकबारे अध्ययन : चीनमा सबैभन्दा बढी सम्मान

काठमाडौं। चीनका शिक्षकले अन्य देशका शिक्षकले भन्दा कम कमाउँछन् तर पनि सबैभन्दा सम्मान भने शिक्षकलाई नै मिल्ने गरेको छ । सो तथ्य हालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ । चीनमा शिक्षकलाई सबैभन्दा बढी सम्मान गर्ने गरिएको अध्ययनले देखाएको छ । विश्वका शिक्षकबारे गरिएको...

स्कुलका भित्तामा छाडा लेख्ने छात्रविरुद्ध बोल्दा ३० छात्रा घाइते

काठमाडौं । स्कुलका भित्तामा छाडा शब्द लेखेको भन्दै विरोधमा उत्रिएका छात्राहरुमध्ये ३० जना घाइते भएका छन् । आफू पढ्ने विद्यालयका भित्ताहरुमा केही केटाहरुले अश्लिल, अपशब्द लेखेर विद्यालयको शैक्षिक वातावरणमा असर पुग्ने काम गरेपछि त्यसको विरोध गर्ने क्रममा भएको झडपमा परी ३० छात्राहरु घाइते भएको...

ग्लोबल टिचर अवार्ड विजेता श्रेष्ठ भन्छिन् : ‘चौधरी ग्रुपको जागिरभन्दा शिक्षक हुनु जाति’

हरिसुन्दर छुकां उनी पढाउने काममा संलग्न हुनुभन्दा अघि नेपालकै प्रतिष्ठित कम्पनी, चौधरी ग्रुपमा जागिरे थिइन् । त्यो ग्रुप (समूह)को एजुकेशन डिर्पाटको कोआर्डिनेटरको जागिरे हुन पाउँदा पनि उनी सन्तुष्ट थिइनन् । कारण देविना श्रेष्ठ भन्छिन्,‘ त्यहाँ मेरो जिम्मेवारी मार्केटिङ गर्ने र बच्चाहरुलाई भित्र्याउने, जसरी हुन्छ...

स्कूलमा खुसीको पाठ्यक्रम : विद्यार्थी छन् दंग

काठमाडौं । विद्यार्थी कसरी खुसी हुन्छन् भन्ने शिक्षकका लागि चिन्ताको विषय हो । अभिभावक पनि बच्चालाई खुसी कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा छन् । शिक्षकको त्यही चिन्ता दूर गर्नका लागि भारतले खुसीको पाठ्यक्रम नै बनाएको छ । सोही पाठ्यक्रम अहिले भारतको नयाँ दिल्लीका एक...