साहित्य

श्वेत युद्ध यो

अटेरिले भोलि धतेरी भन्न नपरोस् हजुर आज लखर लखर रहर भोलि पार्देला है सोत्तर । बुझेर फेरिपनि बाहिर हुल्ने सम्झेर आजपनि शहर डुल्ने नानीदेखि लागेको बानीलाई अब के कर्फ्यु नलगाई नहुने । मरेर गएकाले पाठ दिएका हुन नजरबन्दमा बसेर बुझून पीडा सबलाइ छ बिदा...

प्रवाहको पर्खाइमा

कोरोनााको सुनामिले अमेरिका बगायो बगेर इटालिमा लाशको पहाड उठायो यहि पहाड चढ्नलाई फ्रान्स तयार भयो चढ्दै ढल्दै गर्दा अब बेलायत अघि बढ्यो जिन्दगीको दौड यो मृत्युले मात्र जितेको छ अहंकारले पृष्ठपोषण पाए चिताको अगेनो धिपिक्क बल्छ जर्मनीको खरानी चिहान ईरानीको भन्दैन मशानको आगोमा चिनियाँ...

कोभिद्को कोप

कोभिदको कोपभाजनले मान्छेमा विभाजन ल्यायो कोरोणाले करुणा जगायो सबैलाई घरमै बस्ने बनायो । रोम जलेको बेला निरो बाँसुरी बजाउने हीरो थियोे इटालिको ताली करुण पुकार विश्वलाई नै रुवाउने बनायो । बाजको एकछत्र राज थियो एक जीवाणुले साम्राज्य हलायो मचबनयल न नगल ले ढल्यो न...

संशय

कोरोना लाखे नाच होइन कोरोना एक्वारियमको माछा होइन चाल पायौँ हामीले ?

बिभिषिका र जून परी

वातावरण एकदमै शान्त र रमाईलो थियो । बगैंचामा थरी–थरीका रङ्गी–चङ्गी फूलहरू ढकमक्क फुलिरहेका थिए । चारैतिर फूलको सुवास मगमगाईरहेको थियो । राता–नीला–काला विभिन्न रङ्गका ठूला–साना पुतलीहरू फूलको रस चुस्दै नाँचिरहेका थिए । अनि चरीहरू चाहिँ रूखको हाँगामा बसेर चिर्बिर–चिर्बिर गर्दै मीठो स्वरमा गीत गाईरहेका...

चङ्गा र चस्काहरू

दिनभरि चङ्गा उडाएर बरालियो भनेर लट्टाई, धागो र चङ्गा अगेनामा हालेर डढाई दिएछन् । चङ्गा र लट्टाई बनाउँदा ब्लेडले काटेका मेरा औँलाहरूमा आला चोटहरू बाँकी नै थिए । चङ्गा, धागो र लट्टाई आगोमा ह्वारह्वारी बलेको काल्पनिक दृश्य मेरो आँखा वरिपरि आयो । मुटुमा कुन्नि...

आँसु झार्दै व्यङ्ग्य गर्न सक्ने रुसी साहित्यकारः गोगोल

रुसी साहित्यकार निकोलाइ गोगोलको जन्मदिन संसारभर १ अप्रिलमा मनाइन्छ। सन् १८०९ मा जन्मिएका उनको २१० औँ जन्मदिन नेपाली साहित्यकारहरुले ४ अप्रिलका दिन काठमाडौँस्थित रूसी साँस्कृतिक केन्द्रमा मनाए।  विश्व प्रसिद्ध ब्यालेट सो ‘स्वान लेक’को प्रदर्शनीसँगै शुरु भएको कार्यक्रममा साहित्यकार गोगोलको ४२ वर्षको छाटो जीवनी, उनका...

विश्व कविता दिवसमा ‘धराली आमा’ ले सबैलाई रुवायो

भक्तपुरका चर्चित कवि हरिहर तिमल्सिनाले चैत्र ७ गते भक्तपुरको दत्तात्रयस्थित रविन्द्र पुरीको नमुना घरमा आयोजित विश्व कविता दिवसमा सहभागी सबैलाई रुवाए। कसैले आँसु झारे त कसैले बलजफ्ती थामे। उनको कविताले बताएकी आमाको कथाले सबैको मुटु निचोरियो। एउटी आमा जसले आफ्नो छोराको अध्ययनका लागि, उसको...

कलम

सुप्रिमा के.सी सानो सानो कलम मेरो तर काम यसको ठूलो यै कलमले गर्दा मानिस बन्छन् संसारमै महान । क ख ग घ र ए बी सी डी यै कलमले लेख्छु भविष्यको सुन्दर सपना यै कलममा देख्छु । यै कलमले कथा लेख्छु यै कलमले कविता...

मेरो देश, मेरो सर्वस्व

सविना धमला विश्वको नक्सा पल्टाएर नियाल्दा सिन्धुमा हराएको बिन्दुझैँ लाग्छ मेरो देश । हिमालका शिरमा हरिया भोटाले सौन्दर्य पस्किरहेछन्, तराईका कटीमा पहेलपुर कछाड फर्फराइ रहेछन् । प्रकृतिको अनुपम उपहारझैँ लाग्ने मेरो देश मेरो हृदयको धड्कन हो, मेरो देहको नसा हो । ‘जननी जन्मभूमिश्च स्वर्गादपी...