व्यक्तित्व

म हरेक सम्बन्धको सम्मान गर्छु

ललितपुरको सानेपामा जन्मि त्यहीँको ज्ञानोदय बालबाटिका स्कुलबाट वि.स. २०५२ सालमा एसएलसीसम्मको अध्ययन सकेर वि.स. २०५७ सालबाट शिक्षण क्षेत्रमा लागेकी बिना शर्मा ललितपुरको हात्तीवनस्थित फेरि वल्र्ड मन्टेश्वरीकी प्रिन्सिपल हुन् । वि.स २०३५ कात्तिक १० गते बुवा नारायण शर्मा र आमा मुना शर्माकी कान्छी छोरीको रूपमा...

नयाँ कुरा सिक्ने मौका छोड्दिनँ

कोही पनि व्यक्ति पूर्ण हुँदैन र सिकाइको क्रम कहिल्यै अन्त हुँदैन भन्ने कुरामा म विश्वास गर्छु । म नयाँ विषयबारे जान्न उत्सुक हुन्छु । त्यही भएर म तालिमहरू छुटाउँदिन । आफूलाई अपग्रेड गराउने बलियो माध्यम हो जस्तो लाग्छ तालिम । त्यसैले छुटाउँदिन ।

म एकान्तप्रेमी हुँ

लगभग अढाइ दशकअघि शिक्षण क्षेत्रमा होमिएका भक्तपुरको नगरकोट फेदीस्थित क्वालिटी इङ्लिस स्कुलका प्रधानाध्यापक गोविन्दबहादुर खड्का (जिबी खड्का) शिक्षा माटो सुहाउँदो, समय सान्दर्भिक र व्यावहारिक हुनुपर्ने बताउँछन् । २०३१ साल जेठ १२ गते चित्तपोलमा जन्मिएका उनले कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट प्राप्त गरे...

प्राध्यापक बन्न ‘फिजिक्स’ पढेँ

अहिले पनि धरानका आफन्तहरूले ‘भयङ्कर पढ्थ्यो । अब त त्यहाँका बच्चाहरूलाई पनि भयङ्कर पढाउँछ होला’ भनेको सुन्दा खुशी लाग्छ ।

म चाँडै भावुक हुन्छु

म खाली समयमा पुस्तक पढिहाल्छु । मलाई धेरै कमलो मन भएको मान्छे भन्नुहुन्छ । म तुरुन्त रोइहाल्छु । केही कुरामा खुसी हुँदा र दुखमा पनि ।

अहिले धेरै नरम भएको छु

संखुवासभा खाँदवारीमा जन्मेका कुमार घिमिरे २०४४ सालमा झापाको पशुपति मावि, राजगढबाट एसएलसी दिएपछि लगत्तै ४५ सालमा उच्च शिक्षाको लागि काठमान्डौँ प्रवेश गरेका हुन् । सरस्वती बहुमुखी क्याम्पसबाट उच्च शिक्षाको यात्रा थालेका उनलाई सेनामा जाने तीब्र चाहना थियो । तर आफ्नो कमजोर अंग्रेजी भाषा सुधार्ने...

घुमाइ फिराई कुरा गर्ने बानी नै छैन् ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा जन्मि स्याङ्जाकै रजस्थल माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन सकेर शिक्षक बन्ने लक्ष्य बोकेर थप पढाईको लागि वि.स २०५८ सालमा काठमाडौँ पसेकी सुजना भण्डारी पौडेल हाल कोटेश्वरस्थित वर्णमाला मन्टेश्वरी सञ्चालन गरिरहेकी छन् । स्कुले शिक्षामा जहिले पनि कक्षामा प्रथम हुने उनले वि.स...

म अभ्यासले निखारिएकी हुँ

उमेरले भन्दा पनि अभ्यासले खारिएको बताउने पुष्पाञ्ली सन्नी बन्नी किन्डरगार्डेन बानेश्वरकी सञ्चालिका तथा पुष्पाञ्ली टिचर्स ट्रेनिङ सेन्टरकी संस्थापक मिरा शर्मा बालबालिकाको उचित पालन पोषण र शिक्षा दीक्षाबाट नै समाज परिवर्तन हुने बताउँछिन् । भारतको गुहावटीमा जन्मिएकी मिराले विद्यालयस्तरको शिक्षा उतै सकाइन् । त्यसपछिको शिक्षा...

मलाई सपनाले सुत्न दिँदैन

मैले पूृर्व जन्ममा असाध्यै धेरै पूण्य गरेको हुँला र म नेपाल जस्तो देवीदेवता र मन्दिरहरूले भरिएको पवित्र देशमा मानव भएर जन्मन पाएँ । म यहाँको लागि काम गर्न चाहन्छु । म नेपाल चिन्ने विद्यार्थी बनाउन चाहन्छु, नेपालमै बस्ने, नेपाललाई माया गर्ने नागरिक तयार गर्न...

शिक्षक बनेका ‘शिव’

खेललाई ‘बेस’ देखि नै राम्रो बनाउनुपर्छ भन्छ, सरकार तर त्यो कुरा अनुसार काम के भएको छ ? स्कुलस्तरमा राष्ट्रपति कप लगायत २–३ वटा स्पर्धाबाहेक अन्य केही काम हुँदैन । यसका लागि सरकारले सरकारी विद्यालयमा इसिए शिक्षक व्यवस्था गर्नुपर्दछ । सरकारले (स्कुल र कलेजस्तरमा) निति...