शिक्षक महासचिवलाई प्रश्न : तपाइँ महासचिव भएर, नेपालका शिक्षकले के पाउँछन् त ?
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा, सार्कस्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघको महासचिव पदमा निर्वाचित भएका छन् । शर्मा यसै साता श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट सो पदमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको...
शिक्षकले अन्तर्वार्तामा अनुभवको अंक पाउने
प्रश्न : म राहत निमावि अनुदान कोटा अन्तर्गत तृतीय श्रेणीमा विगत १० वर्षदेखि कार्यरत विज्ञान शिक्षक हुँ । मैले शिक्षक सेवा आयोगको निमावि तहको विज्ञानको ठाउँमा सामािजक विषयको लिखित परीक्षा पास गरेँ भने, प्रत्येक वर्षको १ नम्बरको दरले पाउन १० अंक पाउँछु कि पाउँदिनँ...
शिक्षक बन्छु भनी प्रतिवद्ध भएर आउने विद्यार्थीको अनुपात कति छ त ?
माध्यमिक शिक्षा परीक्षा अथवा एसईईको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु के विषय पढ्ने, कुन संकायमा जाने ? भन्ने प्रश्नको भूमरीले घेरिएका छन् । राम्रो ग्रेड हासिल गरेका विद्यार्थीको रोजाइमा भने विज्ञान, व्यवस्थापन पर्ने गरेका छन् । ती संकाय, विषयबाट चुहिएका विद्यार्थी मात्र मानविकी र शिक्षामा...