रिपोर्ट

ऐक्यवद्धता जनाउँदै निजी विद्यालय

निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र राष्ट्रिय निजी तथा आवाशीय विद्यालय सङ्घ एनप्याब्सनमा आबद्ध नरहेका विद्यालयहरूले पनि अनलाइन माध्यमबाट चलाइने कक्षा बन्द गरेका छन्। प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुले साउन १ गते विहीबारबाटै अनलाइन कक्षाहरु बन्द गरेका थिए। ती संगठनमा आवद्ध नभइ स्वतन्त्र...

विपदमा नमुना विद्यालयका प्रयास

सबिना बानियाँ कोरोना सक्रमण रोक्न चैत्र ११ बाट लकडाउन सुरु भएलगत्तै विद्यालयहरू बन्द भए । कोरोना महामारी र लकडाउनले विद्यार्थीको शिक्षामा पर्ने प्रभावले विद्यालय, विद्यार्थी र अभिभावकलाई चिन्तित तुल्यायो । बुटवलस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकलाई पनि यो महामारीमा कसरी शैक्षिक...

गुरु रोएको दिन  

सीता थापा (नाम परिवर्तन) आफ्नी ५ वर्षकी छोरीलाई सासुको भरमा छोडेर कक्षा १ को अनलाइन कक्षा सञ्चालन गर्न विहान ६ बजे स्कुल जान्छिन्। उनको श्रीमान् पनि विहानै काममा हिँड्छन्। ७ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्न उनलाई कम्तीमा आधा घन्टा पहिल्यैदेखि तयारी गर्न पर्छ। सबै...

चैत्र ५ गतेभित्र परीक्षा सक्ने सरकारी निर्देशनः न निल्नु न ओकल्नु

सबिना बानियाँ विश्वभर कोरोना भाइरसको संक्रमण र संत्रास बढ्दै गएसँगै नेपालका अधिकांश विद्यालयमा परीक्षाको तालिकामा फेरबदल आएको छ । केहीले आजबाट सुरु गरेका छन् केहीले भोलिबाट सुरु गर्दैछन् भने केहीले आफ्नै बार्षिक तालिका अनुसार परीक्षा सञ्चालन गर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि...

गुरु गम्भीरमानको सालिक बन्यो

सालिक मुनि उभिएर ‎सुशील ताम्राकार‎ आज जुन माटोमा म उभिएको छु आज जुन बाटोमा म हिँडेको छु जिन्दगीका सारा किस्साहरू खुसी बाँचेका सारा हिस्साहरू यही स्कुलको भित्ताहरूमा पाउँछु दलिन खम्बा र इट्टाहरू देख्छु हामीलाई मान्छेबाट असल मान्छे मान्छेहरू माझ कुशल मान्छे बनाउन, मनाउन, भनाउन...

स्नातक पढ्ने भइन् प्रिता

उनका हात खुट्टाहरू बाँगिएका छन् । उनको शरीर पनि बाँगिएकै छ । तर बाँगिएको खुट्टाको सहाराले मोबाइलमा फेसबुक चलाउँछिन्, कविता कोर्छिन् गृहकार्य गर्छिन् । उनले आफ्नो कथा लेख्न पनि शुरु गरि सकिन् । यो देख्ने जोकोही आश्चर्यमा पर्छन् ।

‘अंग्रेजी माध्यमले घोक्न प्रेरित गर्यो’

भक्तपुर । परीक्षण बिना नै विद्यालय शिक्षामा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको भक्तपुरका शिक्षक तथा प्रअहरुले बताएका छन् । शिक्षा पत्रकार समूह र शिक्षानीति तथा अभ्यास केन्द्रको आयोजनामा भक्तपुरमा भएको ‘माध्यम भाषासम्बन्धी अन्तक्र्रिया’ कार्यक्रममा विद्यार्थीलाई जबरजस्ती अंग्रेजी माध्यम लादिएकोमा यसले विद्यार्थीको...

किन चाहियो केटाकेटीलाई अडियोभिजुअल सामग्री ?

बालबालिकालाई केही सिकाउनु छ र केही ज्ञान दिनु छ भने सबैभन्दा सरल तरिका नै गीत रहेको शिक्षिकाहरू बताउँछन् । त्यहि भएर पनि सात बार, महिनाको नाम, आफ्नो शरिरको अङ्गको नामलगायत थिम अनुसार पढाउँदा शिक्षिकाहरू पहिला थिम अनुसारको गीतहरू बनाउँछन् र गीतको माध्यमबाट नै उनीहरूलाई...

के तपाईलाई थाहा छ यो बिदामा तपाईँको बच्चाको गृहकार्य के छ?

बिदामा विद्यार्थीको चाडको उत्साहमा गृहकार्यले तनाव थप गरिदिएको हुने धेरैको भनाइ छ। धेरै विद्यालयमा परीक्षा पछि बिदा गरिने भएकाले परीक्षाका प्रश्न पत्रलाई नै गृहकार्यका रुपमा दिइँदा विद्यार्थी दिक्क मान्छन्।

दशैँ तिहारको बिदामा छोराछोरी कसरी सम्हाल्ने?

दशैँ तिहार हिन्दुहरूको महान चाड हो । यसबेला विद्यालयमा लामो बिदा हुन्छ । केही विद्यालयले दशैँ सुरु भएदेखि तिहारसम्म विद्यालय बिदा गरेका हुन्छन् भने केही विद्यालयले दशैँ र तिहारको बिचमा विद्यालय सञ्चालन गर्छन् । बिदाले विद्यार्थी र अभिभावकको दैनिक समयतालिकामा प्रभाव पार्छ । अन्य...