कोभिद्को कोप
कोभिदको कोपभाजनले मान्छेमा विभाजन ल्यायो कोरोणाले करुणा जगायो सबैलाई घरमै बस्ने बनायो । रोम जलेको बेला निरो बाँसुरी बजाउने हीरो थियोे इटालिको ताली करुण पुकार विश्वलाई नै रुवाउने बनायो । बाजको एकछत्र राज थियो एक जीवाणुले साम्राज्य हलायो मचबनयल न नगल ले ढल्यो न...
संशय
कोरोना लाखे नाच होइन
कोरोना एक्वारियमको माछा होइन
चाल पायौँ हामीले ?
कोरोना
कोरोना किन घुम्छ विश्वभरि नै रोक्दैन यात्रा किन ? खै गन्तव्य कहाँ छ ? आज यसको बुझ्दैन मान्छे किन ? सेना, डाक्टर चोकमै छ पहरा राम्रो छ हेर्दा तर भेट्दैनन् बुझ छैन तागत कतै देखिन्न अहिले तक गोला, बारुद, तोपले पनि यहाँ मुन्टो लुकाए...
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
Choosing a right school for your child is one of the most vital step for a child’s development. How do you pick the best school for your child? The following sections have questions for you to consider, with workspace for you to write down...
म बालबालिकाको धरालो हुँ
पहिला अभिभावकले बालबालिकालाई यस्तो बनाउँछु भनेर सोचेकै हुँदैनथे । उनीहरूले बच्चा रोयो भने भोकाएर होला भनेर खानेकुरा खुवाउँथे । उतिबेलाका बच्चाहरू त्यसैमा रमाउँथे । आमाबुवाले जता लग्यो उतै जान्थे, जे दियो त्यही खान्थे । त्यसैले ज्ञानी थिए ।
बालाचतुर्दशी संस्कार
बाह्र महिनाव्यापी एक वर्षको चक्रयाम÷समयचक्र सौर्यममण्डलका हाम्रै बासस्थान पृथ्वी ग्रहकै गतिअनुरूप घुमफिरी सालबसाली उही बिन्दुमा आइरहन्छ । त्यसैले प्रत्यक ऋतुहरू अनि ऋतुअनुसारका मौसमी चाडपर्वहरू हाम्रामा आइपुग्छन् । तिनका आगमनमा हामी रमाउने गर्छौँ । हाम्रा तिनै रमरम रमाईभित्र अनेक उष्णहरू रहेका हुन्छन् । उष्ण भन्नु...
गणित विषयको ज्यामितिमा चङ्गाको प्रयोग कसरी गर्ने?
चङ्गा आफैमा एउटा ज्यामितीय आकृति भएकाले विद्यार्थीहरूले आफैले चङ्गालाई छोएर, हेरेर, प्रयोग गरेर सिक्न सक्छन् । माथिल्लो भाग र तल भाग कति सेन्टिमिटर राख्दा चङ्गा बन्छ भन्ने कुरा विद्यार्थी आफैलाई बनाउन लगाएर सिकाउन सकिन्छ ।
२ दिन त धागोमा माड लगाएरै बित्थ्यो
त्यति बेला अहिलेको जस्तो धारिलो धागो पाइँदैनथ्यो । धागो धारिलो बनाउन माड किनेर, भात उमालेर, धारिलो चिजहरू सिसा पिँधेर माड बनाउथ्यौँ । त्यसलाई डल्लो धागोमा दल्थ्यौँ । २ दिन त धागोमा माड लगाएर नै बित्थ्यो । त्यसपछि त्यसलाई घाममा सुकाउँथ्यौँ । अरुको चङ्गाको धागो...