#14th central main convention

‘मेरो उम्मेदवारी सबल र सक्षम समूह निर्माणका लागि’

मैले ललितपुर प्याब्सन जिल्ला सदस्यको रुपमा योजना बनाउँदा जिल्ला तहका उद्देश्यलाई हासिल गर्ने गरी कार्यक्रम बनाउने, तिनको कार्यान्वयनका र विचार निर्माणका लागि विभिन्न कार्यहरु गरेको छु । त्यस्तै प्याब्सनको केन्द्रिय सदस्य र एक कार्यकाल केन्द्रिय सचिवका रूपमा कार्य गर्दा गुणस्तरीय शिक्षाको पक्षमा वैचारिक वहस...

 ‘राज्यलाई निजी विद्यालयले गरेको योगदानलाई बुझाउनेछु’

२ पटक काठमाडौँको जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालयमा ३ वर्ष काम गरेको छु । निजी विद्यालयको समस्यालाई समाधान गर्नुछ । सबैभन्दा पहिला हामीले मिलेर हाम्रो संगठनका योजनाहरू तयार गर्नुपर्छ । निजी क्षेत्रले यो मुलुकलाई दिगो रूपमा कसरी सहयोग गर्न सक्छ भन्नेमा साझा अवधारणाको निर्माण...

प्याब्सनमा आउने समस्यासँग जुध्न मेरो उम्मेदवारी

कोषाध्यक्ष भएपछि मैले २८ करोडको बजेट पेश गरेको थिएँ । त्यो बजेटमा हाम्रो २५ आना जग्गा, सो जग्गामा १५-१६ करोडको घर बनाउने र २ करोडको ऋण तिरेर अन्य कार्य गर्ने योजना गरिएको थियो । त्यसमा लगभग ८ करोडको काम सकेर हामीसँग २० करोड बजेट...

प्याब्सनलाई आर्थिक रूपमा सबल बनाउन मेरो उम्मेदवारी

हाल प्याब्सनको आर्थिक अवस्था अलि कमजोर देखिएको छ । त्यसो हुनाले दुई वर्ष सहकोषाध्यक्ष र दुई वर्ष कोषाध्यक्ष गरेर कम्तीमा ४ वर्षमा संगठनलाई आर्थिक रूपमा सबल बनाउने मेरो आन्तरिक योजना छ । यसैलाई लिएर अगाडि बढ्ने सोचमा छु । म कलम चलाउनमा रुचि राख्छु...

‘निजी विद्यालयको सुरक्षा र समृद्धिको लागि मेरो उम्मेदवारी’

वि.सं २०५८ सालबाट अहिलेसम्म म प्याब्सनमा आबद्ध रहेको छु । जिल्ला कार्यसमितिको साधारण सदस्य हुँदै जिल्लाको कोषाध्यक्ष, जिल्ला उपाध्यक्ष, जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रिय सचिवालय सदस्य र अहिले केन्द्रिय सचिवसम्म आइपुग्दा मैले संगठनलाई बलियो बनाउने काम गरेको छु । आफुसँग भएको अनुभवलाई प्रयोग गरेर...

‘संगठनमा शुद्धता स्थापित गर्न सहयोग गर्नेछु’

प्याब्सन एउटा प्रोफेशनल संगठन हो । धर्म, जात, क्षेत्र या कुनै पनि विभेदभन्दा माथि उठ्नु पर्ने संस्था हो । हाम्रो संस्थामा धेरै चुनौति र समस्याहरू छन् जसलाई एकदम धैर्यतापूर्वक र गम्भिरतापूर्वक सामना गर्नु पर्ने हुन्छ । निजी शिक्षा क्षेत्रले राज्यलाई पुर्याएको योगदान स्थापितमा पनि...

‘संगठनलाई मजबुत बनाउँछु’

संस्थागत विद्यालयहरूमा रहेका विविध समस्याहरूलाई चिर्नको निमित्त र सांगठनिक धारलाई दरिलो बनाउन म महासचिवमा उठेको छु । म संगठनलाई मजबुत, एक ढिक्का बनाएर अघि बढ्नेछु । २०४७ साल पुष १ गते मेरो विद्यालय र सोही वर्ष पुसको २३ गते प्याब्सनको स्थापना भएको थियोे ।...

‘निजी विद्यालय बचाउन सरकारसँग अन्तरक्रिया गर्नेछु’

मैले जिल्लादेखि, महाधिवेशन प्रतिनिधिदेखि लिएर केन्द्रिय प्याब्सनको सचिवालयमा २ कार्यकाल बिताइसकेको छु । प्याब्सनमा मेरो उपस्थिति हुनु वा नहुनु भन्दा पनि प्याब्सनले निजी विद्यालयलाई सँगै लगेर यो संगठन सबैको साझा बन्नुपर्छ । सरकारले जुन अवधारणा ल्याएको छ, त्यो अवधारणासँग जुध्न सक्ने र सरकारलाई निजी...

१४ औं महाधिवेशनमा मेरा १४ प्रतिबद्धता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको लागि उम्मेदवारी दिएका डि.के.ढुङ्गाना ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीका प्रिन्सिपल तथा अक्सब्रिज इन्टरनेशनल कलेज, लगनखेलका कार्यकारी निर्देशक हुन्। करीव तीन दशक लामो समयदेखिको शैक्षिक अनुभव संगालेका उनले यही फागुन २८ र...