‘महिलाको हकहितको लागि काम गर्छु ‘
महिला सचिव भएर महिलाको हकहितको लागि काम गर्नेछु । कतिपय सक्षम महिलाहरू पनि घर भित्र चुलोचौको गरेर बसेका छन् । तिनिहरूलाई बाहिर ल्याउने काममा अग्रसर हुनेछु । त्यस्तै प्याब्सनमा पनि महिलाको सहभागिता कम छ । महिलाहरूलाई नयाँ विषयको बारेमा जानकारी दिने र उनीहरूलाई कसरी...