#1st conference

‘विद्यालयभित्र नेपाली भाषा बोलेकै कारण सजाय दिने काम रोक्नुपर्छ’ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयभित्र नेपाली भाषा बोलेकै कारण विद्यार्थीलाई सजाय दिने कार्य रोक्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको ‘विद्यालय शिक्षा’ सम्बन्धी राष्ट्रिय सम्मलेनमा उनले अग्रेजीको साम्राज्य बनाउन राष्ट्र भाषामाथि...