#30th

प्रज्ञाको ३० औँ वार्षिकोत्सव, एसईई दिएका विद्यार्थी पुरस्कृत

भक्तपुर, ११ फागुन । भक्तपुरको दुवाकोटस्थित प्रज्ञा इंग्लिश सेकेण्डरी स्कुलको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंकप्रसाद सिटौलाले विद्यार्थीको सर्वाङ्गिक विकासका लागि विद्यालयले खेल माध्यमबाट शिक्षण गराइरहेको बताउँदै उनले भने, ‘हामीले बौद्धिक विकासलाई मात्र नभएर विद्यार्थीको शारिरीक विकासमा...