#31 established day

जनप्रेमीको ३१ औं स्थापना दिवसमा अभिभावक पुरस्कृत

भक्तपुर, १३ माघ । भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी विद्यालयको ३१ औं स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक दौड, रक्तदान र खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । अभिभावक दौडमा पुरुष अभिभावकतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः दिपक खत्री, कुमारबहादुर खड्का...