#37 th annual programme

एभरेस्टको ३७ औँ वार्षिकोत्सवमा पुस्तक वितरण

सबिता नयाँजू भक्तपुर, १ फागुन । भक्तपुरको मिबाछेँस्थित एभरेस्ट इङ्लिश स्कुलको ३७ औँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले हरेक वर्ष झै यस...