#4th Nuwagi Cup

नुवागी कप फुटसलको चौथौँ संस्करण शुरु

भक्तपुर, २१ कात्तिक । नुवागी मिडिया प्रालिको आयोजनामा नुवागी कप फुटसलको चौथौँ संस्करण अहिले भर्खरै गठ्ठाघरस्थित प्रोमोशनल फुटसलमा शुरु भइसकेको छ । कक्षा ६ देखि १० सम्ममा छात्र, छात्रा र कक्षा ११ र १२ का विद्यार्थीबीच तीन क्याटेग्वरीमा प्रतियोगिता आयोजना हुँदैछ । कार्तिक २१...