#61th annual program

महेन्द्रग्रामको ६१ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले गरेका थिए । उनले पूर्व विद्यार्थीहरुले विद्यालयप्रति आस्था राख्नुपर्ने र विद्यालयले पनि योगदान दिने व्यक्तित्वलाई सम्झनुपर्ने बताए । त्यस्तै उनले भने, ‘विद्यालयी...