#about

प्याब्सक अन्तरविद्यालय फुटसल सुरु हुँदै

काठमाडौँ, १३ माघ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँको आयोजनामा ‘प्याब्सक फुटसल कप–२०२०’ प्रतियोगिता माघ २२ गते बुधबारबाट सुरु हुने भएको छ । प्याब्सकका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रमाइलो माध्यमबाट सिक्नका लागि फुटसलको आयोजना गर्न लागिएको बताए । ३ दिने अन्तरविद्यालय छात्र प्रतियोगिता...