#academic standards

‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ / भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् । असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने...

बिए पास गर्ने बनेपाको पहिलो व्यक्ति ज्ञानकाजी मानन्धर

बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ ।

अभिभावक पढाएर कसरी सप्रिन्छ विद्यार्थी ?

काठमाडौँको जोरपाटीस्थित अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल भन्छन्, ‘मूलमा पानी सफा छ भने धाराको पानी सफा गरिर हनु पर्दैन । धारामा जति सफा गरेपनि यदि मूल नै सफा छैन भने धाराबाट फोहोर पानी आइ नै रहन्छ । एउटै माटोमा रोपेको कागती अमिलो, सुन्तला...

संस्कारी अभिभावकका संस्कारी सन्तान

अभिभावक गम्भीर भएर बसे बच्चा पनि गम्भीर स्वभावकै हुन्छन् । अभिभावक फुर्तिलो, हँसिलो र मिलनसार भए बच्चा पनि त्यही स्वभाव लिएर हुर्किन्छन् । संस्कारी अभिभावकका सन्तान पनि संस्कारी नै बन्छन् । त्यस अर्थमा अभिभावक बच्चाका इन्जिनियर हुन् भन्दा फरक पर्दैन ।

‘स्थानिय सरकारले शिक्षक सेवा आयोग पास भएकालाई मात्र शिक्षकमा राखौँ’ : शिक्षा मन्त्री

भक्तपुर, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानिय सरकारलाई विद्यालयमा शिक्षक छनोट गर्दा शिक्षक सेवा आयोग पास भएकालाई मात्र शिक्षक राख्न अनुरोध गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शिक्षक राख्दा...

नेपालमा पहिलो पटक भएको केनदामा स्पर्धामा चम्पक विद्यापिठ विजयी

भक्तपुर, ९ असार । नेपालमा पहिलो पटक सञ्चालन गरिएको जापानी खेल केनदामा प्रतियोगितामा भक्तपुरको विद्यापिठ विजयी भएको छ । आइतबार भएको स्पर्धामा पारागन एकेडेमी दोस्रो र हिमालय ग्लोरी तेस्रो भएको थियो । स्पर्धामा चम्पक बिद्यापीथले ५ सय ८८ अंक र पारागन एकेडेमीले ५३८ अंक...

युरो किड्सका विद्यार्थीले गरे रक्तसञ्चार केन्द्रको भ्रमण

भक्तपुर, ९ असार । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सका विद्यार्थीले भक्तपुरकै दुधपाटीस्थित रक्तसञ्चार केन्द्रको अवलोकन गरेका छन् । रगत कसरी बन्छ, हाम्रो शरीरमा रगतको महत्व के छ, रगत आवश्यक पर्दा कसरी शरीरमा हालिन्छ र रगत कसरी दान गरिन्छ जस्ता विषयको बारेमा विद्यार्थीलाई जानकारी दिन सो...

शिक्षकले किन पढ्ने ?

पठन संस्कृति भनेको मानवमा नभई नहुने संस्कृति हो । हामी अहिले जुन स्थानमा छौँ त्यसको श्रेय पठन संस्कृतिलाई नै दिनुपर्छ । यदि हामीले पठन संस्कृतिलाई अगाडि नबढाएको वा पठन संस्कृति नै नभएको भए हामी त्यही ढुंगेयुगमा हुन्थ्यौँ होला । पठन संस्कृतिकै कारण मान्छे मान्छे...

प्रथम ज्ञानकुञ्ज म्याराथुन २०७६ सम्पन्न

काभ्रे, जेठ ३२ । बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा प्रथम ज्ञानकुञ्ज म्याराथुन सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु दुव्र्यसनमा नफसुन भन्ने मूल उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा छात्र तर्फ बालनिकेतन माध्यमिक विद्यालय, बनेपाका प्रवेश राईले २९.०७ मिनेटमा दुरी पुरा गरी प्रथम भएका...

१२ कक्षापछि मात्र विदेशमा पढ्न अनुमति

काठमाडौँ, जेष्ठ २९—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति दिने भएको छ । एसईई उत्तीर्ण गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका पढ्न जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो । ‘उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र...