#active english school

एक्टिभको २५ औँ वार्षिकोत्सवमा ५ वर्ष निरन्तर शिक्षण गर्ने १२ शिक्षक सम्मानित

भक्तपुर, ११ फागुन । भक्तपुरको मध्यपुर थिमीस्थित एक्टिभ इंग्लिश स्कुलको २५ औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन मध्यपुर थिमी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले गरेका थिए । सोही अवसरमा विद्यालयले ५ वर्ष अध्यापन गरेका १२ शिक्षक शिक्षिकालाई सम्मान गरेको थियो । जसअन्तर्गत...