#activities

अर्बिटमा कला प्रदर्शनी

भक्तपुर, २० फागुन । भक्तपुरको गठ्ठाघरस्थित अर्बिट इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थी र शिक्षकले बनाएका सामाग्रीको प्रदर्शनी गरेको छ । शनिबार भएको ‘दोस्रो अर्बिट स्टिम फेस्ट, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण’ कार्यक्रममा ७३ वटा वस्तुको प्रदर्शनी गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले ७ थरिका परिकारहरु...

अपराधबाट बचाउन एञ्जलमा ‘विद्यालय प्रहरी समन्वय समिति’

काठमाडौं, ८ फागुन । महनगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख तथा प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले विद्यार्थीहरुलाई अपराध गर्नबाट बचाउन उनीहरुलाई शिक्षा दिनु आवश्यक रहेको बताएका छन् । कोटेश्वर हिमालीमार्गस्थित एञ्जल लर्ड एकेडेमी हाइस्कुलमा मंगलबार भएको विद्यालय प्रहरी—समन्वय समिति गठन कार्यक्रममा उनले पछिल्लो समयमा...

विनायकमा विज्ञान तथा इको प्रदर्शनी

भक्तपुर, २९ माघ । भक्तपुरको थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलको विज्ञान तथा इको प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालय पढाईमा मात्र अब्बल नभएर अन्य क्रियाकलापहरुमा पनि विनायकलाई उत्कृष्टमा राख्न यस्ता कार्यक्रम गरिरहेको बताए । उनले यस्ता कृयाकलापले विद्यार्थीहरुको प्रतिभा...

ग्रामर स्कुलको रजत महोत्सव

काठमाडौं, २८ माघ । कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलले विविध कार्यक्रमको आयोजना गरि रजत महोत्सव सम्पन्न गरेको छ । वि.स २०५० फागुन ८ गते ३२ जना विद्यार्थीका साथ स्थापना भएको सो विद्यालयमा हाल स्नातक तहसम्म १ हजार २६६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल राजकुमार राईले बताए...