#adarsha layaku

आदर्शमा कविता प्रतियोगिता सम्पन्न

भक्तपुर । आदर्श मावि, लाय्कु, ठिमीका कक्षा ११ र १२ का विद्याथीहरूका बीचमा २०७६ असोज १ गते कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रअ बुद्धिकुमार घोको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाली विषयक शिक्षक द्वय सप्रअ जीवनाथ अधिकारी तथा डिल्लीराम ढकाल निर्णायक रहेका थिए ।...