#aj school

छैटौं एजे कप भलिबल सुरु

भक्तपुर । आदर्श ज्योति(एजे) सेकेण्डरी स्कुलको आयोजनामा फागुन ३ गतेबाट छैटौं विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । खेलको सुरुवात भलिबल खेलका प्रशिक्षक एवं पूर्व निर्णायक सुन्दर श्यामाले खेलका निर्णायकलाई बल हस्तान्तरण गरी गरेका थिए । ‘भलिबल खेलको प्रर्वद्धन गरौं’ भन्ने मूल ध्येयका साथ...