#aj

छैटौं एजे कप भलिबल प्रतियोगिता भोलिबाट

भक्तपुर ,२ फागुन । आदर्श ज्योति(एजे) सेकेण्डरी स्कुलको आयोजनामा फागुन ३ गतेबाट छैटौं विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ‘भलिबल खेलको प्रर्वद्धन गरौं’ भन्ने मूल ध्येयका साथ भलिबल खेलको नियमित प्रशिक्षण तथा प्रतियोगिता गरी राष्ट्रिय खेलाडीसमेत उत्पादन गर्न सफल विद्यालयले छैटौं आदर्श ज्योति(एजे)...