अक्षराका तीन विद्यार्थीलाई सिड्नीमा नौ स्वर्ण पदक
काठमाडौं । अस्ट्रेलियाको सीडनीमा तीस राष्ट्र सहभागि वल्र्ड स्कलर कप २०१९ मा नेपालवाट प्रतिनित्वि गरेका अक्षरा स्कुलका तीन विद्यार्थीले उत्कृष्ट प्रर्दशन गर्दै नौ स्वर्ण पदक सहित अमेरिकाको एल युनिभर्सीटीका लागि आफ्नो स्थान पक्का गर्न सफल भएका छन् । सीड्नीको डार्लिङ हार्बरस्थीत वल्ड कन्भेन्सन सेन्टरमा...