#amenity school

अमिनिटी स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

भक्तपुर । मध्यपुरथिमी नगरपालिका–३ तेर्साटारस्थित अमिनिटी इंग्लिस सेकेण्डरी स्कुलको वार्षिकोत्सवमा विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको छ । फागुन ३ गते विद्यालयको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न विधामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वर्षभरि विद्यालयको लागि...

अमिनिटी स्कुलमा विज्ञान, रोवर्टिक्स, गणित प्रदर्शनी सम्पन्न (फोटो फिचर)

भक्तपुर । कौशलटारस्थित अमिनिटी इंग्लिस सेकेन्डरी स्कुलले विद्यालय प्राङ्गणमा तेस्रो त्रैमासिक परीक्षफलसँगै विज्ञान, रोवर्टिक्स, गणित तथा कला प्रदर्शनी सम्पन्न गरेको छ । विद्यालयमा विद्यार्थीले सिकेका विज्ञान, रोवर्टिक्स, गणित तथा कला सम्बन्धीका प्रयोगात्मक सिपहरुलाई प्रदर्शनीमा राखिएका थिए । यसवर्षबाट सुरु भएको रोवर्टिक्स कक्षाले विद्यार्थीहरुलाई हौसाएको...

अमिनटी स्कुलका विद्यार्थीलाई बधाई र बिदाई

भक्तपुर, १६ असार । कौशलटारस्थित अमिनटी इंग्लिस सेकेन्डरी स्कुलले एसईई २०७५ सालमा सहभागी २६ जना विद्यार्थीहरुलाई बधाई एवं बिदाई गरेको छ । मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सबै विद्यार्थीहरुलाई टिका, खाडा र मायाको चिनो दिई बधाई र...