#Anal Jyoti school

अनल ज्योतिमा विपद व्यवस्थापन अभिमुखिकरण

ललितपुर । ललितपुरको सुनाकोठीस्थित अनल ज्योति माध्यमिक विद्यालयमा विपद व्यवस्थापनसम्बन्धि अभिमुखिकरण तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । चापागाउँको महानगरीय प्रहरी बृत्तको आयोजना र सामाखुशीको विपद व्यवस्थापन महाशाखाको संयोजकत्वमा भएको कार्यक्रममा आगलागीबाट धनजनको क्षतिबाट बच्ने विधि बताइएको थियो । विद्यालयका प्रिन्सिपल निरोज महर्जनले विद्यार्थीहरुलाई...