#ananta wagle

बालबालिकाका लागि डिजिटल सामग्री कस्तो हुनुपर्छ ?

के बालक के युवा या प्रौढ, जुनसुकै उमेर समूहका मानिस हुन्, आजकाल ग्याजेटमा नभुल्ने कमै होलान् । शहरमा मात्र होइन, गाउँगाउँमा पनि यो आम प्रवृत्ति बन्दैछ । मोबाइल, आईफोन, ल्यापटप, कम्प्युटर, ट्याब जस्ता ग्याजेट सामग्री र इन्टरनेट आजका मानिसको एक जीवनशैली बनिसकेको छ ।...