#annal jyoti school

अनल ज्योति तेक्वाण्डो डोजाङलाई सबै उपाधि

ललितपुर । अनल ज्योति तेक्वाण्डो डोजाङले प्रथम कोरियन मार्सल आर्ट एकेडेमी ललितपुर जिल्लाव्यापी तेक्वान्डो पुम्से च्याम्पियनसिपको उपाधि जितेको छ। एपाधि हात पार्ने क्रममा अनल ज्योतिडोजाङ कक्षा ५ का एञ्जेल राईले स्वर्ण, कक्षा ५ का खिम्दि लामा र कक्षा ७ का डेभिड महर्जनले रजत र...

अनल ज्योतिका विद्यार्थीहरुको ‘साहसिक यात्रा’ सम्पन्न

ललितपुर । अनल ज्योति स्कुलका विद्यार्थीहरुले डुक अफ इडिनवर्ग अवार्डका लागि आवश्यक साहसिक यात्रा भाद्र २७ र २८ गते सम्पन्न गरेका छन् । भाद्र २७ गते शुक्रबार टोखाबाट शुरु गर्दैे गुर्जुभञ्ज्याङ, काभ्रेस्थली, तारकेश्वर, ओखरपौवा हुँदै भएको करीव ८ घण्टाको पदयात्रा पछि ककनी स्काउट भवनसम्म...