#annal jyoti

अनल ज्योतिमा प्रथम एसक्यूसी सम्मेलन सम्पन्न

ललितपुर । ललितपुर सुनाकोठी ढोलाहिटीमा रहेको अनल ज्योति माध्यमिक विद्यालयले प्रथम एसक्यूसी. सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । स्टुडेन्ट क्वालिटि सर्कल (एसक्यूसी) वा विद्यार्थी गुणीय चक्र सम्मेलनमा अनल ज्योति माविका बिद्यार्थीहरुले आºना आठवटा मामला अध्ययन (केस स्टडी) प्रस्तुत गरेका थिए । प्रस्तुत भएका मामला...

अनल ज्योतिमा ‘गणित प्रदर्शनी’

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटी अवस्थित अनल ज्योति माध्यमिक विद्यालयमा गणित प्रदर्शनी विद्यार्थी तथा अभिभावकहरुको ब्यापक उपस्थितिमा शुक्रबार सम्पन्न भएको छ । कक्षा ६ भन्दा माथिका विद्यार्थीहरुले आफूले पढेका विषयहरुमा प्रयोग हुने र गरिएका गणितका शैक्षिक सामग्रीहरुको प्रदर्शनी विद्यालय हातामा सम्पन्न...

अनल ज्योतिमा ‘शिक्षण सामग्री प्रदर्शनी’ सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटीस्थित अनल ज्योति माध्यमिक विद्यालयमा शिक्षण सामग्री प्रदर्शनी बिद्यार्थी तथा अभिभावकहरुको ब्यापक उपस्थितिमा सम्पन्न भएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले आफूले पढेका बिषयहरुमा प्रयोग हुने र गरिएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी विद्यालय हातामा सम्पन्न भएको थियो ।...

अनल ज्योतिमा गायन प्रतियोगिता

ललितपुर । अनल ज्योति माध्यमिक विद्यालयमा संगीतकार कैलाश राईको संयोजकत्वमा गायन प्रतियोगिताको सातौं संस्करण सम्पन्न भएको छ । सिनियर विधा अन्तर्गत कक्षा ७ देखि ९ सम्मको गरि जम्मा १२४ जना विद्यार्थीहरुले आफ्नो गायन कला प्रस्तुत गर्दै प्रतियोगिता सम्पन्न भएको थियो । कक्षा ९ का...