#annual day 2076

‘बालबालिकाको सबैभन्दा ठूलो कक्षाकोठा नै उसको घर हो’ : प्रिन्सिपल गौतम

भक्तपुर, ११ फागुन । भक्तपुरको दुवाकोटस्थित गोल्डन सुनगाभा इंग्लिश सेकेण्डरी स्कुलका प्रिन्सिपल महेशचन्द्र गौतमले बालिबालिकाको सबैभन्दा ठूलो कक्षाकोठा उसको घर हुने भएकाले अभिभावकले त्यस कक्षाकोठा राम्रो बनाउनुपर्ने बताएका छन् । विद्यालयको २४ औं वार्षिकोत्सव र अभिभावक दिवसका अवसरमा उनले विद्यालय र बालक अघि बढाउन...