#annual day

प्रज्ञाको ३० औँ वार्षिकोत्सव, एसईई दिएका विद्यार्थी पुरस्कृत

भक्तपुर, ११ फागुन । भक्तपुरको दुवाकोटस्थित प्रज्ञा इंग्लिश सेकेण्डरी स्कुलको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंकप्रसाद सिटौलाले विद्यार्थीको सर्वाङ्गिक विकासका लागि विद्यालयले खेल माध्यमबाट शिक्षण गराइरहेको बताउँदै उनले भने, ‘हामीले बौद्धिक विकासलाई मात्र नभएर विद्यार्थीको शारिरीक विकासमा...

चाणक्य माविको २१ औं अभिभावक दिवस सम्पन्न, विद्यार्थी र शिक्षक सम्मानित

भक्तपुर । मध्यपुरथिमी शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयको २१ औं अभिभावक दिवस सम्पन्न भएको छ । बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमखु आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ११ जना विद्यार्थी तथा १ जना शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अनुशासित विद्यार्थीको उपाधि कक्षा ७...

मुकेश र अर्चनालाई मिस्टर एन्ड मिस प्राक्सिसको उपाधि

काठमाडौ, २० फागुन । मिस्टर एन्ड मिस प्राक्सिसको प्रतिस्पर्धामा अर्चना मोक्तानले मिस प्राक्सि र मुकेश पान्डेले मिस्टर प्राक्सिसको उपाधी जित्न सफल भएका छन् । काठमाडौँको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा गरिएको सो स्पर्धामा मङ्लक्ष्मी राई र दिपेश श्रेष्ठ फस्ट रनर अप...