#annual program

सिद्धार्थ विद्यापीठको अभिभावक दिवसमा सम्मानको ओइरो

मध्यपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ सेकेन्डरी स्कुलले यही फागुन १८ गते २० औँ अभिभावक दिवस मनाएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितिमा आयोजित सो भब्य कार्यक्रममा हरेक कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। त्यस्तै कक्षा १ देखि ५ सम्मका शिक्षकहरूमध्ये यो वर्षको...

‘निजी विद्यालय कक्षा ८ को परीक्षा शुल्क र प्रमाणपत्र निःशुल्क’

भक्तपुर, १२ फागुन । मध्यपुरथिमी नगरपालिकाको प्रमुख मदनकुमार श्रेष्ठले मध्यपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । भक्तपुरको थिमीस्थित चाणक्य सेकेण्डरी स्कुलको २० औँ वार्षिकोत्सवमा पालिकाले कक्षा ८ को परीक्षामा सरकारी र निजी विद्यालय समागन गरि लैजाने बताउँदै उनले भने, ‘सम्पूर्ण सरकारी विद्यालयको कक्षा...

‘नगरका सबै विद्यालयमा जन्मदिन कोष राख्नु आवश्यक’

भक्तपुर, १ फागुन। भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरका सम्पूर्ण ९२ स्कुलहरुमा जन्मदिन कोष राखिनु आवश्यक रहेको बताएका छन्। मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलको ३६ औँ वार्षिकोत्सव समारोहमा स्कुलले आफ्नो स्कुलको जन्मदिन कोषबाट दुर्गमका सामुदायिक स्कुलमा पुस्तक वितरण गरेको सन्दर्भमा नगर प्रमुख प्रजापतिले नगरका...

ग्रामर स्कुलको रजत महोत्सव

काठमाडौं, २८ माघ । कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलले विविध कार्यक्रमको आयोजना गरि रजत महोत्सव सम्पन्न गरेको छ । वि.स २०५० फागुन ८ गते ३२ जना विद्यार्थीका साथ स्थापना भएको सो विद्यालयमा हाल स्नातक तहसम्म १ हजार २६६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल राजकुमार राईले बताए...