#annualday

माइलस्टोनको ७ औं वार्षिकोत्सव सम्पन्न, विद्यार्थीले गरे ‘नयाँ पाइला’ लोकार्पण

ललितपुर, २१ माघ । ललितपुरको लगनखेलस्थित माइलस्टोन स्कुलको ७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सोही अवसरमा विद्यार्थीहरुका लेख रहेको ‘नयाँ पाइला’ पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकमा नेपाली भाषाका २७ वटा र अग्रजी भाषाका ९ वटा कविता र १० वटा नेपाली भाषाबाट...