#anuradha sharma

बालसाहित्य लैङ्गिक भेदभाव विनाको हुनुपर्छ

हामी विकासोन्मुख देशमा छौँ र अन्य देशको तुलनामा हाम्रो परिप्रेक्ष्यमा इन्टरनेटको प्रयोग कम मात्रामा रहेको छ । इन्टरनेटलाई ज्ञानबर्धक सामग्रीको खोजीमा भन्दा मनोरञ्जनात्मक सामग्रीको खोजीमा बढी प्रयोग गरिएको हुन्छ तर पनि यसलाई सकारात्मक रूपमै लिनु पर्दछ किनभने यसले मानिसमा इन्टरनेटको प्रयोग गर्ने बानीको विकास...