#argentina

तलब माग्दै शिक्षक आन्दोलनमा

  काठमाडौं, २१ असार । हातमा व्यानर र प्लेकार्ड बोकेका शिक्षकहरूले ड्रम बजाउँदै शिक्षा मन्त्रालय जाने बाटोमा जुलुस प्रदर्शन गरेका छन् । सो जुउनीहरूले तलबमा पन्ध्र प्रतिशत वृद्धिको माग गर्दै सो जुलुस गरेका हुन् । आफूले पाउँदै आएको तलब गरिबीको रेखामुनिको खर्च बराबर भएको...