#babylon

विजयी वालगायक कार्कीलाई बेबिलोनको सम्मान

काठमाडौं । प्रथम गणेश प्रसाद रिजाल उपत्यकाव्यापी माद्यमिक विद्यालयस्तरीय गायन प्रतियोगितामा बेबिलोन नेशनल स्कुल शान्तिनगरका ८ कक्षाका वालगायक विक्रम कार्की पहिलो भएर ८ हजार नगदसहित शिल्ड, पदक र प्रमाणपत्र जितेका छन् । विजयी वालगायक कार्कीलाई बुधबार बेबिलोन स्कुलको प्रार्थना सभामा आयोजित एक कार्यक्रममा बेबिलोन...

घाम ताप्दै, एसईईको तयारी परीक्षा दिँदै बेबिलोनका विद्यार्थी

काठमाडौं । २०७६ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) को दिन नजिकिँदै छ । हरेक वर्षको चैतको पहिलो या दोस्रो साता यो परीक्षा सञ्चालन हुँदै आएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरु त्यसको तयारीमा छन । १३ वर्षसम्म विद्यालयमा पढेपछिको अन्तिम कक्षाको परीक्षाको...

बेबिलोनका विद्यार्थीले सुर्यविनायकमा पुगेर धानको बीउ राखे…..

काठमाडौं, ३२ जेठ । धान कसरी फल्छ, चामल कसरी बन्छ, चिउरा केबाट बन्छ ? कितावमा लेखेको कुरा मात्रै पढेका विद्यार्थीहरु शनिबार पहिलोचोटी धानको बीउ छर्न सुर्यविनायक मन्दीर छेउ खेतमा पुगे । ट्रयाक सुट र जुत्ता लगाएर पुगेका उनीहरु जुत्ता फुकालेर साधारण किसानझैं खेत खन्न...