वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ को व्यवस्थापन सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम फागुन २८ गते शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले विद्यँर्थीहरुले आफ्नो नियमित कार्यक्रमहरु जारी राखी अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान पु¥याउनहुन...
वागीश्वरीमा महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम
भक्तपुर– नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले वर्गीय मुक्तिले मात्र शोषित महिलाहरुमाथिको शोषण अन्त्य हुने...
विद्यालय तथा कलेजको बारेमा स्थानीयसँग छलफल
भक्तपुर– वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीसँग छलफल सम्पन्न भएको छ । माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय अनुदान आयोगले QAA (Quality Assurance Accreditation) प्राप्तिका सम्बन्धमा उक्त बैठकमा जानकारी दिइएको थियो । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले QAA को...
वागीश्वरीमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न
भक्तपुर– वागीश्वरी कलेजमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ‘समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता’ यस वर्षको नारा तय गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सभासद् अनुराधा थापामगरले देशमा मौलाएको...
भारतले गरेको लिम्पियाधुरा अतिक्रमण विरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम
भक्तपुर – वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भईरहेको अतिक्रमणविरुद्ध कार्तिक २९ गते शुक्रबार कलेजका विद्यार्थीहरुबीच सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण आज भारतस“ग जोडिएका...
मोती जयन्तीमा वागीश्वरीमा गजल गोष्ठी
भक्तपुर, १३ भाद्र । नेपाली साहित्यका मुर्धन्य स्रष्टा एवं युवाकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा गजल गोष्ठी भएको छ । भक्तपुरको च्याम्हसिँहस्थित वागीश्वरी माध्यमिक विद्यालय र कलेजले युवाकवि भट्टको सम्झनामा शुक्रबार गजल गोष्ठी गरेको हो । नयाँ तथा पुराना पुस्ताका साहित्यिक स्रष्टाहरुको...
बागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत
भक्तपुर, ३० असार । भक्तपुर च्याम्हासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७६/७७ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ । सो कार्यक्रममा उनले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत...