#bageswori school

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

मंसिर ३० | नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार विद्यालय प्राड्डणमा उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश...

वागीश्वरी उपदान कोषको तेस्रो साधारण सभा सम्पन्न

भक्तपुर– वागीश्वरी उपदान (सञ्चिति) कोषको तेस्रो साधारण सभा कार्तिक २३ गते शनिबार सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी मावि नमूना घोषणा भएकोमा बधाईज्ञापन गर्दै सामूहिक योगदानको परिणाम नै आज यो सफलता...

मोती जयन्तीमा वागीश्वरीमा गजल गोष्ठी

भक्तपुर, १३ भाद्र । नेपाली साहित्यका मुर्धन्य स्रष्टा एवं युवाकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा गजल गोष्ठी भएको छ । भक्तपुरको च्याम्हसिँहस्थित वागीश्वरी माध्यमिक विद्यालय र कलेजले युवाकवि भट्टको सम्झनामा शुक्रबार गजल गोष्ठी गरेको हो । नयाँ तथा पुराना पुस्ताका साहित्यिक स्रष्टाहरुको...