#bagiswori

एक दशकका विद्यार्थी भेट, स्कूलको प्रगतिमा योगदान गर्ने तत्परता

  साउन १९, भक्तपुर । वि.सं. २००९ सालमा छाप्रोबाट सुरु भएको वागीश्वरी माविको आजको स्थितिसम्म प्रगति गर्न पूर्व विद्यार्थीहरुको योगदानलाई वागीश्वरी माविले कदर गरेको छ । हीरक वर्ष २०७५ को उपलक्ष्यमा शनिबार आयोजित भेला कार्यक्रममा २०५१ देखि २०६० सम्मका एसएलसी उत्तीर्ण पूर्व विद्यार्थीहरुको उत्साहवद्र्धक...