#bal bikash school

बाल विकास स्कूलमा १०१ जना ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर ।  बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रममा शिक्षासेवी, समाजसेवी एवं नेमकिपाका पूर्व केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईलगायत विद्यार्थीका ७५ वर्षमाथिका १०१ जना हजुरबुबा–हजुरआमाहरूलाई दोसल्ला ओढाई उपहारसहित सम्मानित...