#basu school

बासुमा दुईदिने शैक्षिक प्रदर्शनी सम्पन्न

भक्तपुर । बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । शैक्षिक प्रदर्शनीमा विज्ञानका विभिन्न प्रयोगहरूको साथै विद्यार्थीका सिर्जनाहरू राखिएका थिए । आधारभूत तहदेखि कक्षा १२ र डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीले पाठ्यक्रममा सम्बन्धित...

बासु माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

भक्तपुर, जेठ १० । बासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पढाई र अनुशासनलाई सँगसँगै लानुपर्ने...