#bhajwan koirala

उज्ज्वलतारा स्कुलले धावक केसी र मगरलाई नगदसहित सम्मान गर्ने

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ उज्ज्वल नगरस्थित उज्ज्वलतारा स्कुलले नेपालका पुराना धावकद्वय जित बहादुर केसी र विमला राना मगरलाई जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ‘उज्ज्वल तारा सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ । विद्यालयका संस्थापक सल्लाहकार एवम्...