#bhaktapur euro kids

युरो किड्सका विद्यार्थीलाई कक्षामै भिटामिन ‘ए’

भक्तपुर । आफ्ना साना विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील रहेको भक्तपुर युरो किड्स सल्लाघारीमा अध्ययनरत साना विद्यार्थीलाई कक्षाकोठामैे भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । स्थानीय कटुन्जे स्वाथ्यचौकीकी महिला स्वास्थ्य स्वयम्सेविका सीता थापाले युरो किड्सका ५ वर्ष मुनीका ९१ जना साना विद्याथीलाई कक्षाकोठामै गएर भिटामिन ‘ए’ क्याप्सुल...