#bhaktapur hissan

अनिल कसपालको नेतृत्वमा भक्तपुर हिसान

भक्तपुर, २० जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आज भएको चौथो जिल्ला अधिवेशनबाट मोर्डन इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य अनिल कसपाल भक्तपुर हिसानको अध्यक्षमा निर्विरोध चयन भएका छन् । कौशलटारस्थित टेस्ला ग्रीसी स्पून एण्ड लाउण्जमा भएको अधिवेशनले जनप्रेमी माध्यमिक विद्यालयका प्राचार्य...