#bhaktapur municipali

संस्थागत विद्यालयहरुका प्रतिनिधिमण्डलद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण

साउन २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै...