#bhaktapur municipality

नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भयो । समापनमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको...

नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट

भक्तपुर,  चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुदले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने बताउनुहुँदै विद्यार्थीले खेलकुद...

लकडाउनलाई थप कडाइ गरिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले भक्तपुर जिल्लाभित्र संक्रमणको जोखिम बढ्दै गएको हुँदा भक्तपुर जिल्लाको सीमा नाकाहरुमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा उद्योगहरु सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्या बढ्न सक्ने भएकोले...

हरिराम सुवाल पिएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष

भक्तपुर । पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्नेधेरै तरशैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर विद्यावारिधि...

भक्तपुर नपाद्वारा एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण

भक्तपुर,  चैत ५  | भक्तपुर नगरपालिकाद्वारा कक्षा १० का एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न भक्तपुर नगरपालिकाको प्रायोजनमा एसईई...

घर बाहिर निस्कन नगरपालिकाको अनुमति लिनु पर्ने 

भक्तपुरमा घर बाहिर निस्कनु परेमा नगरपालिकाले वितरण गरको पास देखाउनु पर्ने हुन्छ । अत्यावश्यक काममा एउटा पासमा एकजना मात्रै निस्कन पाइन्छ  । 

बिहान १० बजेदेखि १२ बजे सम्म मात्र पास उपलब्ध गराउने

भक्तपुर, चैत १२  | कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापी रुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेको अध्यक्षतामा भक्तपुर जिल्ला सुरक्षा...

भक्तपुरका विद्यालयहरूमा चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मको लागि पठनपाठन बन्द

भक्तपुर, चैत्र ४ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत्र ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ । नगर प्रमुख...

भक्तपुर नगरपालिकामा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला

भक्तपुर, मंसिर २९ | भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयतर्फका प्रधानाध्यापकहरुको भेला कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणस्तरले देशको विकास पनि तीव्रगतिमा अगाडि बढ्ने बताउनुहुँदै कुनै पनि ऐन–नियमहरु समाजकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।...

आधारभूत तह (कक्षा ८) परीक्षा समिति २०७६ गठन

भक्तपुर, कार्तिक ६ । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन समन्वय तथा आवश्यक व्यवस्था गर्न भक्तपुर नगरपालिका शिक्षा ऐन २०७४ को परिच्छेद ६ दफा १५ बमोजिम भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेम...