#bhaktapur nist

भक्तपुर निस्ट स्कुलका विद्यार्थीले गरे सडक नाटक

भक्तपुर, मंसिर २० । ब्रिटिस काउन्सीलको ISA (International School Award) २०१९÷२० अन्तर्गत रहेर भक्तपुर निस्ट स्कुलका कक्षा ९ र १० का सम्र्पूण विद्यार्थीहरुले उक्त परियोजना कार्य योजना अन्तर्गतको परियोजना नं. १ मा रहेको Act of Being Environment Friendly नामक शीर्षकमा रहेर भक्तपुरकै लोकन्थलीमा सडक...

भक्तपुर निस्टमा गाईजात्राको झाँकी प्रदर्शन

भक्तपुर, भाद्र २८ । बेलायत सरकारको ब्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (क्ष्क्ब्) कार्यक्रम अन्तर्गत भक्तपुरको लोकन्थली स्थित भक्तपुर निस्ट स्कुलको कक्षा ४ र ५ का ११० जना विद्यार्थीहरुले २०% स्थानीय पाठ्क्रम परियोजनमा रहेको “गाईजात्रा, ताहामाचाको रथ (गाईको पर्व)” नामक सम्पन्न गर्ने कम्रममा ‘गाईजात्राको झाँकी...

भक्तपुर निस्टमा गाईजात्राको झाँकी प्रदर्शन

भक्तपुर, भाद्र २८ । बेलायत सरकारको ब्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (ISA) कार्यक्रम अन्तर्गत भक्तपुरको लोकन्थली स्थित भक्तपुर निस्ट स्कुलको कक्षा ४ र ५ का ११० जना विद्यार्थीहरुले २०% स्थानीय पाठ्क्रम परियोजनमा रहेको “गाईजात्रा, ताहामाचाको रथ (गाईको पर्व)” नामक सम्पन्न गर्ने कम्रममा ‘गाईजात्राको झाँकी...

निस्टमा शिक्षण तथा सिर्जनात्मक लेखनसम्बन्धी कार्यशाला सम्पन्न

भक्तपुर । भक्तपुर निस्ट स्कुलको आयोजनामा भाषा शिक्षण तथा सिर्जनात्मक लेखनसम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा वर्णविन्यासगत अन्योलता, माध्यमिक पाठ्यक्रम निर्माणसम्बन्धी आवश्यक कुराहरु, भाषाशिक्षणमा विधाशिक्षण, वर्णविन्यास तथा रचना शिक्षण सम्बन्धी नयाँ विधि, प्रक्रियाका बारेमा अवगत गराउनुका साथै छन्द ज्ञान र विद्यार्थीमा...